धनुषाधाममा बस दुर्घटना हुँदा ३६ जना घाइते (नामावलीसहित)

नेपालभ्युज

धनुषाधाममा बस दुर्घटना हुँदा ३६ जना घाइते (नामावलीसहित)

काठमाडौं । धनुषामा बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् ।

जनकपुरबाट सप्तरीको राजविराजतर्फ जाँदै गरेको ना ५ ख १४४१ नम्बरको बस शुक्रबार बिहान पौने नौबजे पूर्वपश्चिम राजमार्गमा पर्ने धनुषाधाम नगरपालिका-६ मालटोल भन्ने ठाउँमा सडकबाट तल खसेर दुर्घटना भएको हो ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । घाइतेको प्रादेशिक अस्पताल जनकपुरसहित स्थानीय अस्पतालहरुका उपचार भइरहेको छ ।

घाइतेको सूची – 

  • जिल्ला धनुषा छिरेश्वरनाथ न.पा.४ रम्दैया बस्ने बर्ष ३४ को राजेश्वर साहको शरीरमा चोट मध्यम
  • जिल्ला सिराहा लाहान न.पा.११ बस्ने बर्ष ७५ को रामबहादुर शर्माको शरीरमा चोट अवस्था मध्यम
  • जि.सिराहा मिर्चेया न.पा.३ बस्ने बर्ष ४५ को जोगिन्द्र यादवको शरीरमा चोट अवस्था सामान्य
  • किल्ला सप्तरी राजगढ १ बस्ने बर्ष ३४ को नारायण यादवको टाउकोमा चोट अवस्था सामान्य
  • जिल्ला सप्तरी नरहु न.पा. १ बस्ने कपिलेश्वर यादवको शरीरमा चोट अवस्था सामान्य
  • जिल्ला सिराहा गोलबजार ६ बस्ने बर्ष ५९ कि सन्देहिया साहको शरीरमा चोट अवस्था मध्यम

न्युरो अस्पताल जनकपुरमा उपचाररत घाइते

  • ऐ.ऐ.बस्ने बर्ष ६० की जागो साहको शरीरमा चोट अवस्था मध्यम
  • ऐ.ऐ.मिर्चेया न.पा.३ कमलधरपुर बस्ने ५० की सोनावती यादवको शरीरमा चोट अवस्था मध्यम
  • ऐ.ऐ.कर्जनाहा न.पा. बस्ने बर्ष ६५ की बिन्देसि देबी नायक शरीरमा चोट अवस्था मध्यम
  • जिल्ला सप्तरी नर्घा ३ बस्ने बर्ष ७५ को दर्पी यादवको शरीरमा चोट अवस्था मध्यम
  • ऐ.ऐ. झुटकी बस्ने बर्ष ४५ की परियाज्ञी राजको शरीरमा चोट अवस्था मध्यम
  • जिल्ला सप्तरी खेरापुर बस्ने बर्ष ३० की मखजि देबि शरीरमा चोट अवस्था मध्यम
  • ऐ.ऐ. कमलधरमपुरा बस्ने बर्ष ६८ की रुन्ची यादव शरीरमा चोट अवस्था मध्यम
  • ऐ.ऐ. बस्ने बर्ष ७० की सुर्जि यादव शरीरमा चोट अवस्था मध्यम
  • ऐ.ऐ. बस्ने बर्ष ४० की बिना यादव शरीरमा चोट अवस्था मध्यम
  • जिल्ला सप्तरी राजबिराज बस्ने बर्ष ७० की आगन्मी यादव शरीरमा चोट अवस्था मध्यम
  • ऐ.ऐ. झुटकी बस्ने बर्ष ५० की समुन्द्रा देबि को शरीरमा चोट अवस्था मध्यम
  • जि.सिराहा सुखीपुर ३ बस्ने बर्ष ७० को बोयलाल पासबान शरीरमा चोट अवस्था मध्यम
  • जिल्ला सिराहा गोलबजार बस्ने बर्ष ६५ की बिलासी यादव शरीरमा चोट अवस्था मध्यम
  • ऐ.ऐ. बस्ने बर्ष १२ को सिवान्नद महतो शरीरमा चोट अवस्था मध्यम
  • ऐ.ऐ. बस्ने बर्ष ३५ की सर्मीला महतो शरीरमा चोट अवस्था मध्यम
  • ऐ.मिर्चेया न.पा ३ बस्ने बर्ष ५५ की फुलो पडित शरीरमा चोट अवस्था मध्यम
  • जिल्ला धनुषा धनुषाधाम न.पा.६मालटोल बस्ने बर्ष ४५ को लक्ष्मणलाल कर्ण शरीरमा चोट अवस्था सामान्य
  • ऐ.ऐ.बस्ने बर्ष ४० की बन्दना कर्ण शरीरमा चोट अवस्था मध्यम
  • जिल्ला सिराहा मिर्चैया बस्ने बर्ष ६५ को अरुण मण्डल शरीरमा चोट अवस्था मध्यम
  • ऐ.ऐ. बस्ने बर्ष ४५ की सिता देबि साह शरीरमा चोट अवस्था सामान्य
  • ऐ.ऐ. गोलबजार बस्ने बर्ष ४४ की प्रमिला साह शरीरमा चोट अवस्था मध्यम
  • जिल्ला सिराहा सुखिपुर बस्ने बर्ष ५८ को राम किमार दास शरीरमा चोट अवस्था मध्यम
  • ऐ.गोलबजार न.पा १ बस्ने बर्ष ४०की सन्तोषिया साह शरीरमा चोट अवस्था मध्यम
  • ऐ.ऐ.पिरारी बस्ने बर्ष ५० को महिन्द्र कापर शरीरमा चोट अवस्था सामान्य
  • ऐ.ऐ.बस्ने बर्ष ४० की समुन्द्री कापर शरीरमा चोट अवस्था मध्यम
  • भारत मधुवनि बस्ने बर्ष ६० की रेखा देबी दास शरीरमा चोट अवस्था मध्यम
  • हाल नाम थर वतन नखुलेको अ.बर्ष ४५ की महिला शरीरको विभिन्न भागमा चोट अवस्था गम्भीर
  • हाल नाम थर वतन नखुलेको अ.बर्ष ४० को पुरुषको शरीरको विभिन्न भागमा चोट अवस्था गम्भीर
  • हाल नाम थर वतन नखुलेको अ.बर्ष ४५ को पुरुषको शरीरको बविभिन्न भागमा चोट अवस्था गम्भीर

प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेका घाइते

  • जिल्ला सिराहा गोलबजार न.पा.६ बस्ने बर्ष २८ की ममता देबी यादव शरीरको बिभिन्न भागमा चोट अवस्था मध्यम

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved