प्रचण्डले मङ्गलबारको संसद् बैठकमा सम्बोधन गर्ने

नेपालभ्युज

प्रचण्डले मङ्गलबारको संसद् बैठकमा सम्बोधन गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार बस्ने प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।

सभामुख, प्रमुख सचेतक र सचेतकहरूको सोमबारको बैठकले कार्यसूची तय गरेको हो ।

जसअनुसार भोलि प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका प्रचण्डले सम्बोधन गर्ने समय निर्धारण भएको नेकपा एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved