प्रधानमन्त्री ओलीको विज्ञ सल्लाहकारमा अग्नि खरेल

नेपालभ्युज

प्रधानमन्त्री ओलीको विज्ञ सल्लाहकारमा अग्नि खरेल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको विज्ञ सल्लाहकारमा अग्नि खरेल नियुक्त भएका छन् ।

बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले झापाका खरेललाई विज्ञ सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

पूर्वमहान्यायाधिवक्ता समेत रहेका खरेल  २०६४ र २०७० मा संविधानसभा सदस्य थिए ।

प्रधानमन्त्री ओलीको पहिलो कार्यकालमा कानुनमन्त्री समेत भएका उनी  नेकपा एमालेको स्थायी कमिटी सदस्य हुन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved