बानेश्वरमा झडप हुँदा डीएसपी घाइते, टाउकोमा चोट

नेपालभ्युज

बानेश्वरमा झडप हुँदा डीएसपी घाइते, टाउकोमा चोट

काठमाडौं । स्वर्गद्वारी गुठी पीडित मोही किसान सङ्घर्ष समितिको आन्दोलनमा झडप भएको छ ।

नयाँ बानेश्वरमा आइतबार भएकाे झडपमा परेर प्रहरी वृत्त सिंहदरबारका डीएसपी गङ्गा पौडेल घाइते भएका छन् ।

घाइते डीएसपी पौडेलको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । उनको टाउकोमा चोट लागेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved