रवि लामिछाने काठमाडौं अदालतमा

नेपालभ्युज

रवि लामिछाने काठमाडौं अदालतमा

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् ।

स्वर्णलक्ष्मी सहकारी बचत अपचलनमा आफूविरुद्धको विचाराधीन मुद्दाको पहिलो तारिखका लागि उनी त्यहाँ पुगेका हुन् ।

स्वर्णलक्ष्मीको मुद्दामा लामिछानेलाई गत माघ २ गते काठमाडौं अदालतले ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved