प्रहरीका ४८ डीएसपीको सरुवा (सूचीसहित)

नेपालभ्युज

प्रहरीका ४८ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं ।  नेपाल प्रहरीका ४८ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूको सरुवा/काज भएको छ ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सरुवा भएको दरबन्दीबाट तलब भत्ता पाउने गरी सोमबार ४८ जना डीएसपीको काज सरुवा गरेका हुन् ।

जसअनुसार  जिल्ला प्रहरी कार्यालय बाँकेका आयुश प्रसाद जोशीको काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण, त्रिपुरेश्वरमा सरुवा भएको छ । यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका ईन्द्रबहादुर रानाको इलाका प्रहरी कार्यालय बुटवलमा सरुवा भएको छ ।

जिप्रका दाङका ईश्वर थापाको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान घुम्ती प्रशिक्षण शाखा महाराजगञ्ज सरुवा भएको छ ।

यस्तो छ सूची 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved