अर्थ मन्त्रालयको सचिव परिवर्तन

नेपालभ्युज

अर्थ मन्त्रालयको सचिव परिवर्तन

काठमाडौं । सरकारले अर्थ मन्त्रालयको सचिव परिवर्तन गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेलाई राष्ट्रपतिको कार्यालयमा सरुवा गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव घनश्याम उपाध्यायलाई अर्थसचिवको जिम्मेवारी दिएको छ ।

यस्तै, बैठकले रिक्त एक सचिव पदमा लुम्बिनी प्रदेशका कामु सचिव बाबुराम अधिकारीलाई बढुवा गरेको एक मन्त्रीले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved