टी-२० टिम अफ द इयर घोषणा, को-को परे ?

नेपालभ्युज

टी-२० टिम अफ द इयर घोषणा, को-को परे ?

काठमाडौं । आईसीसीले शनिबार सन् २०२४ को टी–२० टिम अफ द इयर घोषणा गरेको छ ।

यो टोलीमा ४ भारतीय खेलाडीले स्थान पाएका छन् । रोहित शर्मालाई कप्तान बनाएको छ । उनीबाहेक अलराउन्डर हार्दिक पाण्डेय र फास्ट बलर जसप्रित बुमराह र अर्शदीप सिंह पनि टोलीमा छन् ।

भारतबाहेक अन्य देशका एक जनाभन्दा बढी खेलाडीले मौका पाएका छैनन् । पाकिस्तानका बाबर आजम, अष्ट्रेलियाका ट्राभिस हेड र अफगानिस्तानका राशिद खान पनि टोलीमा छन् ।

त्यसको एक दिनअघि शुक्रबार आईसीसीले वर्षको उत्कृष्ट टेस्ट र ओडीआई टिम अफ द इयर घोषणा गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved