ढोरपाटनका मेयर नेपालीविरुद्ध १ करोड ५४ लाख बिगो मागदाबी

नेपालभ्युज

ढोरपाटनका मेयर नेपालीविरुद्ध १ करोड ५४ लाख बिगो मागदाबी

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा बाग्लुङ  ढोरपाटनका मेयर देवबहादुर नेपालीविरुद्ध १ करोड ५४ लाख ४९ हजार ८३९ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

आइतबार जिल्ला सरकारी वकिल कार्यालय कास्कीले जिल्ला अदालतमा दायर गरेको अभियोत्रपत्र अनुसार उनी सूर्यदर्शन सहकारीको उपाध्यक्ष रहेका बेला उक्त रकम नेपालीले अपचलन गरेको उल्लेख छ ।

उनी बाग्लुङकै इमेज सहकारीको २ अर्ब बढी रकम अपचलन आरोपमा हाल  बाग्लुङ कारागारमै छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved