गोरखा ५ मा ९०० मत गणना हुँदा माओवादीले अग्रता बढायो

नेपालभ्युज

गोरखा ५ मा ९०० मत गणना हुँदा माओवादीले अग्रता बढायो

काठमाडौं । गोरखा नगरपालिका वडा नम्बर ५ मा माओवादी केन्द्रले अग्रता बनाएको छ ।

९०० मत गणना हुँदा माओवादी केन्द्रका उम्मेदवार विष्णु रानाले ३२० मतसहित अग्रता लिएका छन् ।

उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका भाइकाजी आलेले २७४ र तेस्रो स्थानमा रहेकी नेकपा एमालेकी दुर्गामाया रानाले २२४ मत प्राप्त गरेकी छन् ।

यो वडामा १ हजार ३७३ मत खसेको छ । यो वडामा यसअघि नेकपा एमालेले जित हासिल गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved