सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

नेपालभ्युज

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी छ।

बिहीबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ।

बैठकमा समसामहिक विषयमा छलफल भइरहेको बताइएको छ। सचिवालयका अनुसार बैठकले केही महत्त्वपूर्ण निर्णय गर्ने बुझिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved