राष्ट्रिय सूचना आयोगको प्रमुख सूचना आयुक्तमा डा. आचार्य नियुक्त

नेपालभ्युज

राष्ट्रिय सूचना आयोगको प्रमुख सूचना आयुक्तमा डा. आचार्य नियुक्त

काठमाडौँ । मन्त्रिपरिषद्को  बैठकले राष्ट्रिय सूचना आयोगको प्रमुख सूचना आयुक्तमा  डा. सुरेश आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को  बैठकले नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष समेत रहेका डा. आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको हो  ।

यस्तै बैठकले सूचना आयुक्तमा गगन विष्ट र दुर्गा भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।

उनीहरूको सिफारिस गत २९ कात्तिकमा भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved