बालुवाटारमा ओली र देउवाबीच भेटवार्ता

नेपालभ्युज

बालुवाटारमा ओली र देउवाबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।

सोमबार साँझ सत्तारुढ दलका दुई शीर्ष नेताबिच भेटवार्ता भएको प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईँले जानकारी दिएका छन् । भेटवार्ता नियमित भएको उनको प्रतिक्रिया छ  ।

भेटवार्ता स्थानीय तहको उपनिर्वाचन, प्रधानमन्त्रीको चीन भ्रमण र मन्त्री हेरफेरको विषयमा केन्द्रीत रहेको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved