माओवादी केन्द्रको प्रदर्शन (तस्वीरहरू)

माओवादी केन्द्रको प्रदर्शन (तस्वीरहरू)

काठमाडौं । नेकपा माओवादी केन्द्रले काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गरेको छ । भ्रष्टाचार र बेथितिविरुद्ध माओवादी केन्द्रले शनिबार प्रदर्शन गरेको हो ।

सुन्धाराबाट सुरु भएको प्रदर्शन रत्नपार्क, बागबजार हुँदै प्रदर्शनीमार्गमा पुगेर खबरदारी सभामा परिणत भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved