कुन विदेशी मुद्राको विनिमय दर कति ? 

नेपालभ्युज

कुन विदेशी मुद्राको विनिमय दर कति ? 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ २२ पैसा रहेको छ भने बिक्री दर १३४ रुपैयाँ ८२ पैसा रहेको छ ।

यूरो एकको खरिद दर १४५ रुपैयाँ ६५ पैसा रहेको छ भने बिक्री दर १४६ रुपैयाँ ३० पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १७४ रुपैयाँ ८६ पैसा रहेको छ भने बिक्री दर १७५ रुपैयाँ ६४ पैसा रहेको छ ।

त्यसै गरी, कुवेती दिनार एकको मूल्य ४३८ रुपैयाँ हुँदा कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved