कोही पनि सहकारी पीडित नभएको भन्दै भाषण गर्ने एक प्रदर्शनकारी पक्राउ

नेपालभ्युज

कोही पनि सहकारी पीडित नभएको भन्दै भाषण गर्ने एक प्रदर्शनकारी पक्राउ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको समर्थनमा पोखरामा गरिएको प्रदर्शनका क्रममा एक महिला पक्राउ परेकी छन् ।

आइतबार ती प्रदर्शनकारी महिलालाई नियन्त्रणमा लिएको हो ।

उनले कोही सहकारी पीडित नभएको भन्दै सकारको कडा आलोचना गरिरहेको बेला प्रहरीले नियन्त्रणमा लिएको हो ।

ती महिलालाई वडा प्रहरी कार्यालय बैदाममा राखिएको छ । ती महिला साँझ छुट्ने जनाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved