रवि पक्राउविरुद्ध पोखरामा रास्वपाको विरोध प्रदर्शन

नेपालभ्युज

रवि पक्राउविरुद्ध पोखरामा रास्वपाको विरोध प्रदर्शन

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध विरोध प्रदर्शन गर्ने भएको छ ।

रास्वपाले शनिबार बिहान ११ बजे मानवअधिकार चोक, पोखरामा विरोध प्रदर्शन गर्ने भएको हो ।

रास्वपाले रवि लामिछाने पक्राउलाई ‘राजनीतिक प्रतिशोध’ भनेको छ ।

रवि अहिले जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा छन् । शुक्रबार साँझ काठमाडौंमा पक्राउ परेका उनलाई राति नै पोखरा पुर्‍याइएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved