पत्रकार विश्वकर्माको निधन

नेपालभ्युज

पत्रकार विश्वकर्माको निधन

काठमाडौं। पत्रकार एलबी विश्वकर्माको निधन भएको छ। टिभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार विश्वकर्माको आज बिहान उपचारका क्रममा मृत्यु भएको ललितपुरस्थित पाटन अस्पतालले जनाएको छ।

बुधबार राति स्वास्थ्यमा समस्या आएपछि उनलाई बुधबार राति पाटन अस्पतालको कोभिड वार्डमा भर्ना गरिएको थियो। अछाम रामारोशन ५ निवासी २४ वर्षीय विश्वकर्माका श्रीमती र एक छोरा छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved