पूर्वराजाबाट टीका थाप्न सर्वसाधारणको लर्को (तस्वीरहरू)

पूर्वराजाबाट टीका थाप्न सर्वसाधारणको लर्को (तस्वीरहरू)

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई दशैंको टीका लगाइदिएका छन् ।

शनिबार दिउँसो आफ्नै निवासमा पूर्वराजा शाहले सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिएका हुन् ।

पूर्वराजाकहाँ टीका लगाउन सर्वसाधारणको लर्को लागेको छ । अभिनेत्री मनिषा कोइराला पनि टीका थाप्न त्यहाँ पुगेकी थिइन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved