पेरिस ओलम्पिक : महिला म्याराथनमा सन्तोषी ७९ औं स्थानमा

नेपालभ्युज

पेरिस ओलम्पिक : महिला म्याराथनमा सन्तोषी ७९ औं स्थानमा

काठमाडौं। पेरिस ओलम्पिक २०२४ को महिला म्याराथनमा नेपालकी सन्तोषी श्रेष्ठ ७९ औं स्थान प्राप्त गरिन्।

सन्तोषीले निर्धारित दूरी २ घण्टा ५५ मिनेट ६ सकेन्डमा पूरा गरिन्। म्याराथनको उपाधि भने नेदरल्याण्ड्सकी सिफान हसनले जितिन्।

पेरिस ओलम्पिक : महिला म्याराथनको उपाधि नेदरल्यान्ड्सकी सिफान हसनलाई

३० वर्षीय सन्तोषीको खेल जीवनको यो दोस्रो म्याराथन हो। यसअघि सन्तोषीले बंगलादेशमा भएको बंगबन्धु शेख मुजिव ढाका म्याराथन २०२४ मा उनले स्वर्ण जितेकी थिइन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved