बंगलादेश आन्दोलन: प्रधानमन्त्रीको सरकारी आवासमा लुटपाट

नेपालभ्युज

बंगलादेश आन्दोलन: प्रधानमन्त्रीको सरकारी आवासमा लुटपाट

काठमाडौं । बंगलादेशका प्रधानमन्त्री शेख हसिनाको सरकारी निवास भवनमा प्रदर्शनकारीहरूले लुटपाट गरेका छन् ।

टेलिभिजन ‘च्यानल २४’ मा प्रसारित फुटेजमा केही प्रदर्शनकारीहरूले प्रधानमन्त्री सरकारी निवास गण भवनबाट कुर्सीहरू र सोफा जस्तो देखिने सामाग्री बोकेर लगिरहेको देखिन्छ ।

प्रधानमन्त्री हसिना भने बहिनी शेख रिहानासँग देश छाडेर हेलिकोप्टरमार्फत भारत पुगेकी छन् । देश छाड्नुअघि उनले पदबाट राजीनामा दिएकी छन् ।

देश छाडेर हिँडेकी हसिना भारतको शरणमा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved