देश छाडेर हिँडेकी हसिना भारतको शरणमा

नेपालभ्युज

देश छाडेर हिँडेकी हसिना भारतको शरणमा

काठमाडौं । प्रदर्शनकारीले कार्यालय घेरेपछि देश छाडेर हिँडेकी बंगलादेशकी प्रधानमन्त्री शेख हसिना भारत आउँदै छिन् । देश छाडेलगत्तै राजीनामा दिएकी उनी शरणका लागि भारत आउन लागेकी हुन् ।

बीबीसी बंगलाको रिपोर्टअनुसार हसिना भारतको अगरतला शहरतर्फ जाँदैछिन् । पदबाट राजीनामा दिएकी प्रधानमन्त्री हसिना आफ्नी बहिनी शेख रिहानासँगै हेलिकोप्टरमा बङ्गलादेशको राजधानी ढाकाबाट प्रस्थान गरेको रिपोर्टहरूले जनाएका छन् ।

बङ्गलादेश आर्मी प्रमुख जनरल वाकर उज-जमानले राष्ट्रको नाममा स्थानीय समयअनुसार साढे ४ बजे सम्बोधन गर्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved