मदन पुरस्कारका लागि पाँच कृति छनोट

नेपालभ्युज

मदन पुरस्कारका लागि पाँच कृति छनोट

काठमाडौं । यस वर्षको मदन पुरस्कारका लागि ५ कृति छनोटमा परेका छन् ।

३०४ पुस्तकमध्येबाट पाँच कृति छानिएको मदन पुरस्कार गुठीका अध्यक्ष कुन्दमणि दीक्षितले जानकारी दिए ।

उत्कृष्ट पाँचमा परेका कृतिमा भक्त स्याङतानको ‘डम्फुको आत्मालाप’, जीवन क्षेत्रीको ‘नुन–तेल’, भावेश भुमरी र प्रणिता चामलिङको ‘भावलिपि’, मोहन मैनालीको ‘मुकाम रणमैदान’ र रोशन थापा ‘नीरव’को ‘सन्त्रासका साठी दिन’ छन् ।

यी ५ कृतिहरुमध्येबाट एउटालाई विसं २०८० सालको मदन पुरस्कार प्रदान गरिनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved