मदन पुरस्कार

‘ऐँठन’ले पायो यस वर्षको मदन पुरस्कार

काठमाडौं । विवेक ओझाको उपन्यास ‘ऐँठन’ले यस वर्षको मदन पुरस्कार पाउने भएको छ । मदन पुरस्कार गुठीको आज बसेको बैठकले उक्त कृतिलाई मदन पुरस्कार दिने निर्णय गरेको हो । यसअघि मदन पुरस्कारको सूचीमा ५ पुस्तक छनौट भएका थिए। सुविन...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved