स्रोत नखुलेको ३८ लाखसहित सुन्धाराबाट एक जना पक्राउ

नेपालभ्युज

स्रोत नखुलेको ३८ लाखसहित सुन्धाराबाट एक जना पक्राउ

काठमाडौं । स्रोत नखुलेको ३८ लाख नगद रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले चितवनको भरतपुर महानगरपालिका-१५ गणेशटोल घर भएका ४८ वर्षिय माधव श्रेष्ठलाई पक्राउ गरेको हो ।

अवैध रुपमा शंकास्पद कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा काठमाडौंको सुन्धाराबाट श्रेष्ठलाई पक्राउ गरिएको हो ।

उनको साथबाट स्कुटी र मोबाइल पनि बरामद गएिको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved