तनहुँ पहिरो अपडेट : एक जनाको शव भेटियो

नेपालभ्युज

तनहुँ पहिरो अपडेट : एक जनाको शव भेटियो

काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ स्थित काउरे  पहिरोमा  बेपत्ता भएका  जनाको शव भेटिएको छ ।

पहिरोमा परी बेपत्ता भएकामध्ये ४० वर्षीया हिरा नेपालीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ  ।

बेपत्ता भएका अन्य दुई जनाको खोजी भइरहेको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved