कांग्रेससँगको सहमति कार्यान्वयनका लागि एमालेले बोलायो सचिवालय बैठक

नेपालभ्युज

कांग्रेससँगको सहमति कार्यान्वयनका लागि एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक दिउँसो ३ बजे पार्टी कार्यालय च्यासलमा बस्ने एमालेले जनाएको छ ।

नेपाली कांग्रेससँग मध्यरात भएको सहमति कसरी कार्यान्वयनका लागि बैठक बोलाइएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

सहमतिअनुसार दुई पार्टीबीच सुरुका दुई वर्ष एमालेले सरकारको नेतृत्व गर्ने र बाँकी अवधि कांग्रेसले गर्ने समझदारी भएको छ । यही विषयमा छलफल गर्न अध्यक्ष केपी ओलीले पार्टीको बैठक डाकेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved