भारतीय विदेशमन्त्री जयशंकरको भ्रमणमा नेपालको खर्च ३३ लाख

नेपालभ्युज

भारतीय विदेशमन्त्री जयशंकरको भ्रमणमा नेपालको खर्च ३३ लाख

काठमाडौं । भारतका विदेशमन्त्री एस जयशंकरले गरेको नेपाल भ्रमणमा नेपालको झन्डै ३३ लाख खर्च भएको छ । उनी २०८० पुसमा नेपाल आएका थिए ।

त्यतिबेला विद्युत् निर्यातको सम्झौता भएको थियो

अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार परराष्ट्र मन्त्रालयमार्फत् ३२ लाख ८७ हजार ७१० रुपैयाँ खर्च भएको हो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved