लोकसभा चुनाव : ३० सिटको नतिजा आउँदा कुन दलले कति सिट जित्यो ?

नेपालभ्युज

लोकसभा चुनाव : ३० सिटको नतिजा आउँदा कुन दलले कति सिट जित्यो ?

काठमाडौं । भारतमा लोकसभा चुनावको नतिजा आउन थालेको छ ।

निर्वाचन आयोगका अनुसार अहिलेसम्म ३० सिटको नतिजा सार्वजनिक भएको छ । जसमा भारतीय जनता पार्टी २० सिटसहित पहिलो स्थानमा रहेको छ ।

भारतीय राष्ट्रिय कांग्रेस ४ सिटसहित दोस्रो जनमत दल २ सिटसहित तेस्रो स्थानमा रहेको छ ।

यस्तै, उद्धव ठाकरे नेतृत्वको शिवसेनाले एक, आम आदमी पार्टीले एक, हिन्दुस्तानी अवाम मोर्चाले एक र राष्ट्रवादी कांग्रेस पार्टीले एक सिट जितेको छ ।

भारतको आगामी प्रधानमन्त्री को ? मोदीलाई हटाउन विपक्षीको कसरत तीव्र

भाजपालाई ठूलो झट्का, सामान्य बहुमतबाट अझै टाढा, विपक्षीलाई अनुमानभन्दा धेरै सिट


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved