प्रधानमन्त्री कप भलिबल पुरुषतर्फ हेल्प नेपालको तेस्रो जित

नेपालभ्युज

प्रधानमन्त्री कप भलिबल पुरुषतर्फ हेल्प नेपालको तेस्रो जित

काठमाडौं । प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्सले तेस्रो जित हासिल गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा सोमबार भएको खेलमा हेल्प नेपालले सुदूरपश्चिम खेलकुद् परिषद्‌लाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

हेल्प नेपालले सुदूरपश्चिमलाई पहिलोसेटमा २५–१९, दोस्रोमा २५–२० र तेस्रोमा २५–२२ ले हरायो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved