दक्षिण कोरियाले थप तीन क्षेत्रमा नेपाली कामदार लैजाने, संख्या पनि बढाउने

नेपालभ्युज

दक्षिण कोरियाले थप तीन क्षेत्रमा नेपाली कामदार लैजाने, संख्या पनि बढाउने

काठमाडौं । दक्षिण कोरिया सरकारले थप तीन क्षेत्रमा नेपाली कामदार लैजाने भएको छ ।

ईपीएस शाखाले एक सूचना जारी गर्दै अबदेखि वन, सेवा र रुट इन्डस्ट्री क्षेत्रमा पनि नेपाली कामदार लैजाने जानकारी दिएको हो । यसअघि कृषि तथा पशुपालन, उत्पादनमूलक र शीप बिल्डिङ्ग क्षेत्रमा नेपाली कामदार कोरिया जाने गर्दथे ।

शाखाले सन् २०२४ देखि कोरिया लैजाने कामदारको संख्यासमेत बढाउने बताएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved