खाना पकाउने क्रममा दाङमा एक महिलाको जलेर मृत्यु

नेपालभ्युज

खाना पकाउने क्रममा दाङमा एक महिलाको जलेर मृत्यु

काठमाडौं । दाङमा  खाना पकाउने क्रममा कपडामा आगो सल्किदा एक महिलाको जलेर मृत्यु भएको छ ।  ।

कपडाबाट सल्केको आगोले जलेर तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ कटकुईयाँकी ४४ वर्षिया लक्ष्मी चौधरीको मृत्यु भएको हो ।

बिहिबार राति दाउरा बालेर चुलोमा खाना पकाउने क्रममा चौधरीको कपडामा आगो सल्किएको थियो । कपडाबाट शरीरमा आगो सल्किँदा चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved