पशुपतिमा बालाचतुर्दशी मेला

नेपालभ्युज

पशुपतिमा बालाचतुर्दशी मेला
फाइल फोटो

काठमाडौं। दिवङ्गत पितृका नाममा दीपदान र शतबीज छर्न भक्तजन पशुपतिलगायत शिव मन्दिरमा पुगेका छन्। रातभरि जाग्राम बसी, दीप प्रज्वलन गरिन्छ।

शुक्रबार बिहान स्नान गरेपछि शतबिज छर्ने चलन छ। पशुपतिनाथ मन्दिरलगायत देशभरका शिव मन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात दिवङ्गत पितृका नाममा दीपदान गर्ने गरिन्छ। दीपदान गरी भोलिपल्ट बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी मनाइन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved