चीनले गर्‍यो याओगान– ३९ रिमोट सेन्सिङ स्याटेलाइटको प्रक्षेपण

नेपालभ्युज

चीनले गर्‍यो याओगान– ३९ रिमोट सेन्सिङ स्याटेलाइटको प्रक्षेपण

काठमाडौं। चीनले याओगान– ३९ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण गरेको छ।

आइतबार चीनले दक्षिणपश्चिम सिचुवान प्रान्तको सिच्याङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट नयाँ रिमोट सेन्सिङ उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको हो।

स्याटेलाइट याओगान— ३९ बोक्ने लङ मार्च—टुडी रकेटले बेइजिङको समयानुसार सवा १२ बजे उडान भरेको थियो। आइतबारको प्रक्षेपण लङ मार्च रकेट शृंखलाद्वारा गरिएको ४८८औं मिसन हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved