भारतविरुद्ध नेपाललाई छैटौँ झट्का

नेपालभ्युज

भारतविरुद्ध नेपाललाई छैटौँ झट्का

काठमाडौं। एसिया कप क्रिकेटको भारतविरुद्ध जारी खेलमा नेपालले छैटौँ विकेट गुमाएको छ ।

पाल्लिकेमा जारी खेलमा नेपालका गुल्सन झा २३ रनमा आउट भएका हुन् ।

३१.५ ओभरमा मोहम्मद सिराजले गरेको बलिङलाई प्रहार गर्दा इसान किशनले क्याच गरेसँगै गुल्सन आउट भए ।

यसअघि, नेपालको लागि आसिफ शेख ५८, कुशल भुर्तेलले ३८, भीम सार्की ७, रोहित कुमार पौडेल ५ र कुशल मल्ल रनमा आउट भए ।

अहिले सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले ब्याटिङ गरिरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved