राष्ट्रपति पौडेलले गरे तीनवटा विधेयक प्रमाणीकरण

नेपालभ्युज

राष्ट्रपति पौडेलले गरे तीनवटा विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीनवटा विधेयक प्रमाणीकरण गरेका छन्।

उनले आइतबार विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक, २०८० लाई प्रमाणीकरण गरेका हुन्।

संघीय संसदका दुवै सदनबाट पारित भएका विधेयकलाई राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved