चर्तित गायक प्रकाश सपूतको नयाँ गीत सकम्बरी डिसहोम एपमार्फत सार्वजनिक

नेपालभ्युज

चर्तित गायक प्रकाश सपूतको नयाँ गीत सकम्बरी डिसहोम एपमार्फत सार्वजनिक

काठमाडौं।  नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक प्रकाश सपूतको नयाँ गीत सकम्बरी सार्वजनिक भएको छ । गायक सपूतले यो गीत डिसहोम गो एपमार्फत एक्सक्लुसिभ रिलिज गरेका हुन् ।

हाल यो गीत डिसहोम गो एपमा मात्र उपलब्ध रहेको छ । यो गीत नि:शुल्क हेर्नका लागि प्ले स्टोर र एप स्टोर बाट डिसहोम गो एप डाउनलोड गर्नुपर्ने हुन्छ ।

यस एपमा लाइभ टि.भी. लगायत नेपाली सिनेमा, सिरिज, सर्ट मुभिज, तथा अन्य थुप्रै लोकप्रिय विदेशी कन्टेन्टहरू पनि हेर्न सकिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved