पीएनजीविरुद्ध नेपालले पायो २०४ रनको लक्ष्य

नेपालभ्युज

पीएनजीविरुद्ध नेपालले पायो २०४ रनको लक्ष्य

काठमाडौं। विश्वकप क्रिकेट लिग–२ क्रिकेटमा नेपालले पपुवा न्यु गिनी पीएनजीविरुद्ध २०४ रनको लक्ष्य पाएको छ।

यूएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा पहिले ब्याटिङ गरेको पीएनजीले पुरै ओभर खेलेर ९ विकेट क्षतिमा २०३ रन बनाएको हो।

पीएनजीको लागि च्याड सोपरले र कप्तान असद भालाले ३६-३६ रन बनाए । नेपालका लागि गुल्सन झाले ३, कुशल मल्लले २ तथा करन केसी, सोमपाल कामी र प्रतिश जीसीले १–१ विकेट लिए।

प्रतिशको यो पहिलो एकदिवसीय अन्तराष्ट्रिय हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved