धनुषा-१ : जसपाका दीपक कार्की विजयी, मातृका यादव पराजित

नेपालभ्युज

धनुषा-१ : जसपाका दीपक कार्की विजयी, मातृका यादव पराजित

काठमाडौं । धनुषा-१ मा जनता समाजवादी पार्टी (जसपा) का दीपक कार्की विजयी भएका छन्। माओवादीका मातृकाप्रसाद यादवलाई झन्डै ६ हजार मतान्तरले हराउँदै कार्की विजयी भएका हुन् ।

कार्कीले २७ हजार ४ सय ३१ मत पाउँदा यादवले २१ हजार ४ सय ८३ मतमात्र पाए । उनीहरूको मतान्तर ५ हजार ९ सय ४८ छ।

जनमत पार्टीका किशोरी साहले १४ हजार ४ सय ६८ मतसहित तेस्रो स्थानमा रहे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved