पर्सा-४ मा कांग्रेसका रमेश रिजाललाई तेस्रो प्रयासमा सफलता

नेपालभ्युज

पर्सा-४ मा कांग्रेसका रमेश रिजाललाई तेस्रो प्रयासमा सफलता

काठमाडौं । पर्सा-४ मा नेपाली कांग्रेसका रमेश रिजाल विजयी भएका छन् । रिजालले एमालेका जालिम मियाँलाई ५ हजार ५ सय २३ मतले पराजित गरेका हुन् ।

नेपाली कांग्रेसका रिजालले ३१ हजार एक सय ४२ मत ल्याएका छन् भने नेकपा एमालेका उमेदवार मियाँले २५ हजार छ सय १९ मत पाएका ।

यसअघि, रिजाल २०७० र ०७४ को निर्वाचनमा लगातार पराजित भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved