फूलैफूलको मौसम तिहारलाई (तस्वीरहरू)

तिहारलाई फूल र झिलिमिलीको पर्व पनि भनिन्छ। त्यसैले तिहारको लागि फूलको जोहो गर्न सर्वसाधारण व्यस्त छन्। तिहारको अवसरमा ललितपुरको जावलाखेलस्थित खेल मैदानमा १५औँ गोदावरी पुष्प मेला आयोजना गरिएको छ। फ्लोरिकल्चर एशोसिएशन नेपाल (फ्यान)ले आयोजना गरेको मेलामा ४९ वटा व्यावसायिक स्टल, दुई वटा प्रतियोगितात्मक स्टल र चार वटा सूचनामूलक स्टल राखिएका छन्। बिहीबारदेखि शुरू भएको मेला चार दिनसम्म चल्नेछ। हेरौँ गोदावरी पुष्प मेलाका केही तस्वीरहरू

फूलैफूलको मौसम तिहारलाई (तस्वीरहरू)

काठमाडौं। नेपालीहरूको दोस्रो ठूलो चाड तिहार आउन एक साता पनि बाँकी छैन। ४ दिनपछि शुरु हुने तिहारको लागि फूल र बत्तीहरूको किनमेलको लागि बजारमा भीड छ।

तिहारलाई फूल र झिलिमिलीको पर्व पनि भनिन्छ। त्यसैले तिहारको लागि फूलको जोहो गर्न सर्वसाधारण व्यस्त छन्। तिहारको अवसरमा ललितपुरको जावलाखेलस्थित खेल मैदानमा बिहीबारदेखि मेला शुरू भएको छ। १५औँ गोदावरी पुष्प मेला आयोजना गरिएको हाे।

फ्लोरिकल्चर एशोसिएशन नेपाल (फ्यान)ले आयोजना गरेको मेलामा ४९ वटा व्यावसायिक स्टल, दुई वटा प्रतियोगितात्मक स्टल र चार वटा सूचनामूलक स्टल राखिएका छन्। मेला चार दिनसम्म चल्नेछ। हेरौँ गोदावरी पुष्प मेलाका केही तस्वीरहरू


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved