काठमाडौं महानगरमै यस्तो हाल (तस्वीरहरू)

नेपालभ्युज

काठमाडौं महानगरमै यस्तो हाल (तस्वीरहरू)

काठमाडौं । कुनै ग्रामिण क्षेत्र होइन यो । काठमाडौं महानगरपालिकामा पर्ने क्षेत्र हो । काठमाडौं-३२ पेप्सीकोलामा बर्खाको समयमा सधैं समस्या हुने गरेको छ ।

ठूलो पानी पर्दा बाटोमा खोला नै बग्ने गरेको छ। त्यसमाथि अहिले बाटो खनेर राखिएको छ । सडकमा ठूलो खाल्डो बनाएर राखिएका कारण सवारीचालक र पैदल यात्रुलाई सास्ती भइरहेको छ।

तस्वीर – नेपाल फोटो लाइब्रेरी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved