कतारमा आक्रमणको प्रभाव : त्रिभुवन विमानस्थलमा यात्रु अलपत्र (तस्वीरहरू)

नेपालभ्युज

कतारमा आक्रमणको प्रभाव : त्रिभुवन विमानस्थलमा यात्रु अलपत्र (तस्वीरहरू)

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एअरलायन्स र हिमालयन एअरलायन्सबाट कतार जान लागेका करिब ५ सयभन्दा बढी नेपालीको बिचल्ली भएको छ ।

राति ११ बजे बोडिङ्ग पास गरेर उड्नका लागि तयारी अवस्थामा रहेको बेला फ्लाइट रद्द भएपछि उनीहरु एअरपोर्टमै रात कटाउन बाध्य भएका हुन् । इरानले कतारमा आक्रमण गरेपछि खाडी मुलुकका उडान रद्द भएको हो ।

एअरलायन्स कम्पनीले वास्ता नगरेको उनीहरूको गुनासो छ ।

 

तस्वीर – नेपाल फोटो लाइब्रेरी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved