सुनको मूल्य स्थिर हुँदा बढ्यो चाँदी

नेपालभ्युज

सुनको मूल्य स्थिर हुँदा बढ्यो चाँदी
फाइल फोटो

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य आइतबारको तुलनामा स्थिर रहेर तोलाको १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी २ हजार १ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved