बालुवाटारमा मन्त्रिपरिषद् बैठक

नेपालभ्युज

बालुवाटारमा मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी छ ।  बैठक सोमबार साँझ साढे ७ बजे सुरु भएको हो।

बैठकमा सरकारको दैनिक प्रशासनिक काम कारबाहीबारे छलफल हुने एक मन्त्रीले जानकारी दिए । साथै केही आवश्यक निर्णय पनि हुने बताइएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved