सुनको भाउ १६ सयले बढ्यो

नेपालभ्युज

सुनको भाउ १६ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ६ सय रुपैयाँले बढेर १ लाख ९२ हजार ९ सयमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार सुन तोलाको १ लाख ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी २ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved