गृहमन्त्रीको राजीनामा माग्दै संसद्‌मा विपक्षीको नाराबाजी

नेपालभ्युज

गृहमन्त्रीको राजीनामा माग्दै संसद्‌मा विपक्षीको नाराबाजी

काठमाडौं । प्रतिनिधिसभा बैठकमा विपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै नाराबाजी गरेका छन् ।

बैठक सुरु हुनेबितित्कै विपक्षी दलका सांसदहरु उठेर नाराबाजी गरिरहेका छन् । उनीहरुले ‘मानव तस्करमाथि छानबिन गर’लगायतका नारा लगाएका छन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको राजीनामा माग्दै विपक्षी दलले संसद् बैठक अवरुद्ध गर्दै आइरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved