गर्मी बढेसँगै बजारमा थरीथरीका फ्यान (तस्वीरहरू)

नेपालभ्युज

गर्मी बढेसँगै बजारमा थरीथरीका फ्यान (तस्वीरहरू)

काठमाडौं । गर्मी बढेसँगै असन, महाबौद्धस्थित पसलहरूमा पङ्खा (फ्यान)को बिक्री बढ्न थालेको छ ।

गर्मी मौसमलाई मध्यनजर गरि व्यापारीले बजारमा विभिन्न प्रकारका फ्यानहरु ल्याएका छन् । फ्यानहरुमा सिलिङ, टेबल, स्टाण्ड र अल पर्पोज फ्यानहरु रहेका छन् ।

नेपाली बजारमा पाइने फ्यानको मूल्य फ्यानको आकार बनावट र कम्पनीहरु अनुसार फरक-फरक छन् ।

 

तस्वीर – नेपाल फोटो लाइब्रेरी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved