सडक भत्काउँदा बढ्यो दुर्घटनाको जोखिम (तस्वीरहरू)

नेपालभ्युज

सडक भत्काउँदा बढ्यो दुर्घटनाको जोखिम (तस्वीरहरू)
तस्वीर : नेपाल न्युज बैंक ।

काठमाडौं । मीनभवन–तीनकुने सडकखण्डको मुख्य बाटो नै भत्काएपछि सडक दुर्घटनाको जोखिम बढेको छ ।

राजधानी काठमाडौंको केन्द्र मानिने बानेश्वरस्थित मीनभवन र तीनकुनेको मुख्य सडकमा अहिले माटोका ढिस्काहरू छन् ।

जसले गर्दा सवारी दुर्घटनाको जोखिम बढिरहेको सरोकारवालाहरूको गुनासो छ ।

तस्वीरहरू :

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved