एकीकृत समाजवादीले भन्यो – छानबिन गर्न सरकार तयार भए गृहमन्त्रीले राजीनामा दिनुपर्दैन

नेपालभ्युज

एकीकृत समाजवादीले भन्यो – छानबिन गर्न सरकार तयार भए गृहमन्त्रीले राजीनामा दिनुपर्दैन

काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्न सरकार तयार रहे राजीनामा दिनु नपर्ने बताएका छन् ।

संसद् भवन परिसरमा पत्रकारसँगको कुराकानीमा उनले भने, “सरकार गृहमन्त्रीमाथि छानबिन गर्न सरकार तयार रहे, राजीनामा दिनुपर्दैन । अहिलेलाई राजीनामा स्थगित जस्तै भइसकेको छ ।”

अख्तियारले छानबिन गरिरहेको बेलामा अर्को छानबिन गर्न नहुने पाण्डेको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved